५ फाल्गुन २०८२, मंगलबार

Tag: खिमकुमार विश्वकर्मा

राष्ट्रियसभामा सांसद विश्वकर्माले मागे शिक्षामन्त्रीको राजीनामा

राष्ट्रियसभाका सदस्य खिमकुमार विश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्। कानुन विपरित मन्त्रीले घरबेटीलाई छुटाएको आरोप लगाउंदै अब चाडो भन्दा चाडो पदवाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै विश्व्वाकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमंडलको कुनै अर्थ