७ मंसिर २०८१, शुक्रबार

Tag: कोशीको आन्दोलन

कोशीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने

काठमाडौं । सरकारले कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना