२६ पुस २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

एकैदिन ४७६२ जनामा कोरोना पुष्टि, ६४९१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५०५५ जनामा पिसिआर परिक्षण गर्दा ४१७८ जना र २४२५ जनामा एन्टीजेन परिक्षण गर्दा ५८४ जना गरी ४७६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ जना