१३ आश्विन २०८१, आइतबार

Tag: कोभिड–१९

देशभर थप १८३ जनामा कोरोना पुष्टि, ६४९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३०७ जनामा पिसिआर परिक्षण गर्दा १७४ जना र २५३७ जनामा एन्टीजेन परिक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका