काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले विभाजन भएपछि केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको भन्दै रुवाबासी गरेका छन् । नेता माधव कुमार नेपाल एमालेवाट छुट्टिएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि