८ पुस २०८१, सोमबार

Tag: केपी शर्मा ओली

मृतक दुई बालबालिकाका परिवारलाई पाँच/पाँच लाख दिइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मृतकका परिवारजनलाई सरकारले उक्त रकम बराबरको क्षतिपूर्ति दिन लागेको उल्लेख