नेपाललाई नहेप्न ईयूलाई प्रधानमन्त्री ओलीको आग्रह
११ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै इयुले नेपालको सार्वभौमसत्तामाथि हेपेर बोलेको र उक्त कुरा नेपाललाई सह्य हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘केही केहीले हाम्रो गरिबी र पछौटेपनलाई हेरेर हेप्ने गर्छन्, इयुले