१४ आश्विन २०८१, सोमबार

Tag: कास्सीम–जोमार्ट टोकायेभ

कजाखस्तानमा टोकायेभ राष्ट्रपतिका उम्मेदवार

१० बैशाख, नुर–सुल्तान । कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमार्ट टोकायेभलाई मङ्गलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ । आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रुपमा अघि सारेपछि सत्तारुढ दलले पनि उहाँलाई