एमसिसीको चर्चा चलिरहँदा सभामुखले किन बोलाए कार्य व्यवस्थाको बैठक ?
काठमाडौँ । संसद बैठक शुरु हुनुअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्ने भनिएतापनि भर्खर मात्र शुरु भएको हो । समिति बैठक संसद् भवन