क्यानलाई कारबाहीको निर्णय फिर्ता गर्न ४ क्रिकेट खेलाडीको आग्रह
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको कारबाहीमा परेका ४ जना खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले आज पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही