३ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका २ जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे ९