७ मंसिर २०८१, शुक्रबार

Tag: औषधि र खाद्यान्नको अभाव

नवलपरासीको मध्येविन्दु नगरपालिकामा औषधि र खाद्यान्नको अभाव

चैत्र १५, मध्येविन्दु । आज चैत १५ गते शनिवार नवलपरासी जिल्लाको सुस्ता पूर्व मध्येविन्दु नगरपालिकामा औषधिको अभाव हुन थालेको महसुस गरिएको छ । लकडाउनका कारण यो समस्या आएको अनुमान गरिएको छ । होलसेल पसलका अनुसार कुनैपनि साधनको अभावमा औषधि पठाउन