८ कार्तिक २०८१, बिहीबार

Tag: एकीकृत सेवा

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

दमौली, तनहुँ । म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् । सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् । घुम्ती