काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो । महिना दिन अघि बढुवा