काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा सहभागी गराउने तयारी गरेका छन् । सत्ता संघर्षमा साथ दिने नेताहरुलाई मन्त्रीको उपहार दिने भएका छन्। जसपाका महन्थ ठाकुरले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।