असोज २०, नर्वे | यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन)ले पाएको छ । ‘परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणामहरु तथा त्यस प्रकारका हतियारहरुको सन्धि-आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक