२० पुस, काठमाण्डौ । प्रदेशसभा समानुपातिक सदस्यको पुरानै नामावली निर्वाचन राष्ट्रिय जनता पार्टी नेपालले आयोगलाई बुझाएको छ । राजपा नेपाललाई समावेशी समूह नमिलेको भन्दै सच्याउनका लागि आयोगले पत्र पठाएको थियो । राजपा नेपालले भने नामावलीमा कुनै संशोधन नै नगरिकन जस्ताको