२०७८ साल असार १ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, असार १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्यदेखि पूर्ण बदली रही