१९ पुस २०८१, शुक्रबार

Tag: आइपीएम

कृषकलाई आइपीएम प्रविधि

२१ फागुन, काभ्रेपलाञ्चोक । पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आईपीएम) सिकाइएको छ । जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन गर्ने उद्देश्यले अगुवा कृषकका लागि आइपीएम प्रविधि सिकाइएको कृषि ज्ञान