७ मंसिर २०८१, शुक्रबार

Tag: अध्ययनका लागि अस्पतालमै राखिने

शताब्दी पुरुष जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमै राखिने

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमै उनको शरीर अध्ययनका लागि राखिने भएको हो । जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नगल्ने केमिकल प्रयोग गरेर उक्त मेडिकल कलेजमै