६ जेष्ठ २०८२, मंगलबार

Tag: अदालतमा उपस्थित

दोस्रो तारिखका अदालतमा उपस्थित हुन पोखरा पुगे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन् । सभापति लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेर छुटेका थिए । कास्कीबाट उनी