८ मंसिर २०८१, शनिबार

Tag: Pradhanmantri

प्रधानमन्त्री ओली प्रचण्ड र माधव नेपालप्रति किन आक्रामक बन्दैछन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र प्रचण्ड-नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय प्रचण्ड -नेपाल