हामीले सुन्दै आएको कुरो के हो भने सुर्यको किरणबाट भिटामिन “डी” पाइन्छ र यसले ढुसी तथा धेरै किटाणुहरु मार्दछ । त्यसैले साना नानीहरुलाई घाममा राखेर तेल लगाउने हाम्रो चलन छ । यसको साथै जाडोमा घाम ताप्न कसलाई मन पर्दैन र