धनगढी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ । वित्तीय अपराध अन्तर्गत रावल सहित नेपवहादुर चौधरी, दिनेशचन्द्र सुबेदी र केशव रावल