१५ आश्विन २०८१, मंगलबार

Tag: १७ अर्बभन्दा बढीको क्षति

देशभर बाढी-पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा