१६ चैत्र २०८२, सोमबार

Tag: हिमपात

हुम्लामा हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

२३ पुस, हुम्ला । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल