३० चैत्र २०८२, सोमबार

Tag: हरियो चिया पत्ती

हरियो चिया पत्ती उत्पादनमा कमी

४ असोज, पशुपतिनगर, इलाम । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको