२ जेष्ठ २०८३, शनिबार

Tag: हंसबहादुर नेम्वाङ

१० जना जुवाडे पक्राउ

काठमाडौं । झापाको बिर्तामोडबाट १० जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार नगरपालिका–६ डेरा गरी बस्ने ३८ वर्षीय हंसबहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङसहित १० जना जुवाडेलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट नगद ४५