३ फाल्गुन २०८२, आइतबार

Tag: स्वास्थ्य सेवा

गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

डोटी, ३ कात्तिक । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक