१ फाल्गुन २०८२, शुक्रबार

Tag: स्वास्थ्य मन्त्रालय

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्रासिलिया । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड-१९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा