५ आश्विन २०८१, शनिबार

Tag: सुस्त श्रवण

सुस्त श्रवण भएका व्यक्तिलाई साङ्केतिक भाषाको तालीम

खलङ्गा, २६ जेठ । जुम्लामा सुस्त श्रवण भएका बालबालिकाका अभिभावकका लागि “साङ्केतिक भाषा” को तालीम शुरु भएको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा कर्णाली मावि अनामनगरमा अध्यनरत् सुस्त श्रवण भएको बालबालिकाका अभिभावकका लागि लक्षित गरी तीनदिने