१९ चैत्र २०८१, मंगलबार

Tag: सुनको मूल्य

सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।