काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले घटेर