२ बैशाख २०८२, मंगलबार

Tag: सुनको मूल्य

सुनको मूल्य अहिलेसम्मकै उच्च ९२ हजार प्रतितोला

काठमाडौँ, २५ असार । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ४०० पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी तेजाबी सुनको मूल्य रु ९१ हजार