सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ५ हजार ५००
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० ले बढेर १ लाख ५ हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो