३१ असार २०८२, मंगलबार

Tag: सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री ओलीको टाउको दुखाइ बनेको सुदूरपश्चिम प्रदेश, अब के गर्लान् ?

काठमाडौं ।प्रतिनिधि सभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा उनकै बुहारी बिना