२९ चैत्र २०८२, आइतबार

Tag: सीता दुरा

स्रष्टालाई सम्मान

२६ भदौ, बेँसीशहर । लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान गरेवापत केही स्रष्टालाई आज सम्मान गरिएको छ । लमजुङको पहिलो पत्रिका ‘अन्तरङ्ग’ साप्ताहिकले आफ्नो २७ औँ वार्षिकोत्सवमा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक