१३ श्रावण २०८२, मंगलबार

Tag: सार्वजनिक यातायात

छोटो दूरीका सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी