२४ असार २०८२, मंगलबार

Tag: सार्वजनिक यातायात

लामो दूरीका सार्वजनिक यातायात अझै १० दिन नखुल्ने संकेत

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात अझै १० दिन नखुलाउने संकेत गरेको छ । कोभिड-१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक यातायातका साधन अझै १० दिन नचल्ने भएका हुन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रजिअहरुको हिजो बसेको