१८ चैत्र २०८२, बुधबार

Tag: सार्वजनिक बिदा

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको