४ फाल्गुन २०८२, सोमबार

Tag: सामाजिक सञ्जाल

सामाजिक सञ्‍जालका प्रतिक्रियाले तनावमा दीपा

काठमाडौँ, ३० असार । अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ ।