२ कार्तिक २०८१, शुक्रबार

Tag: साक्षी झिकाउन आदेश

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौँ । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको हो । आज न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका