काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको आज बिहान सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठकमा उपस्थित नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित रहने