ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालको दिए राजीनामा
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले पदबाट राजीनामा दिएका हुन् । नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले