काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा सरकारी सेवा सुविधा छोडेर आफ्नो निजी निवासमा फर्किएका छन् । सभामुख सापकोटा सभामुखको सरकारी निवास लैनचौर छोडेर कौशलटारस्थित आफ्नो निजी निवासमा फर्किएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका हुन् । सभामुखको कार्यकालबारे प्रश्न उठिरहेका