काठमाडौँ, जेठ २८ । आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । आज बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि