८ मंसिर २०८१, शनिबार

Tag: सरकारद्वारा टोली गठन

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन, प्रधानमन्त्रीले पनि भेट्ने

काठमाडौँ । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार