१४ वैशाख, काठमाडौं । नेपाल सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । वैशाख