काठमाडौँ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा बैंकबाट २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भनी प्रकाशित समाचारहरु झूटो भएको स्पष्ट पारेको छ । बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयले हिजो एक प्रेस बिज्ञप्ति जारी गदै उक्त प्रकाशित