३ फाल्गुन २०८२, आइतबार

Tag: सन्दीप लामिछाने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप दिल्लीमै रहने

३० कात्तिक, काठमाडौँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई